स्वास्थ्य र जीवनशैली

वीरगन्जमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो । भदौ १४ मा...बाँकी

मकवानपुरमा कोरोना संक्रमित संख्या ७ सय २० पुग्यो

हेटौंडा उपमहानगरपालिकाका टोल टोलमा कोरोना भाइरस संक्रमणका विरामी देखा पर्न थालेका छन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा हेटौंडामा सबै भन्दा धेरै संक्रमित देखा परेका छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोनाका संक्रमित देखा परेकाले संयमता अपनाउँदै आफ्ना दैनिक काम गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह...बाँकी

धरानको कोभिड अस्पतालमा झापाकी ४५ वर्षीया महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ । झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । उनलाई...बाँकी

मकवानपुरमा ४ सय ८ कोरोना संक्रमित निको भए

मकवानपुरमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ । हालसम्म ४ सय ८ जना संक्रमित निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय हेटौंडाले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘साउन अन्तिम सातादेखि संक्रमित दैनिक बढिरहेका हुन् । कोरोना संक्रमणबाट...बाँकी

मकवानपुरका ६ सय १७ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सख्या ६ सय १७ जना पुगेको छ । कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । पीसीआर जाँच गरिएका मध्यमा ६ सय १७ जनामा कोरोना...बाँकी

बागमती प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७४ जना पुग्यो

कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ७४ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ६ सय १८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा...बाँकी

मकवानपुरमा करेन्ट लागेर मोक्तानको मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ६ का २४ वर्षीय ओम कुमार मोक्तान रहेका छन् । आफ्नै घरको पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।बाँकी

मकवानपुरका ४३ जना प्रहरीमा कोरोना पुष्टि

कुमारी स्याङ्बो हेटौंडाः विश्व नै कोरोनाको त्रासमा परिहेका बेला प्रहरीहरु रोगको डर नभई ड्युटिमा खटिरहेका छन् । मकवानपुर जिल्लामा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ४१ जना र महिला २ जना रहेको छ । यस्तै मकवानपुर जिल्ला प्रहरी कार्यालयमा २१ जना कोरोना संक्रमित रहेको मकवानपुर...बाँकी