भोजपुर : छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रस्थित टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताबीच मुठभेड भएको छ । दिउँसो भएको मुठभेडमा प्रहरीको गोली लागी षडानन्द नगरपालिका वडा नं। २ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे घाइते भएको प्रमुख...बाँकी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको बताउनुभयो । कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानमा बोल्दै केन्द्रीय प्रतिनिधि प्रमुख अतिथि नेता केसीले अहिलेको सरकार विकास समृद्धि भन्दापनि भ्रष्टाचार, कानुन र संविधान मिच्दै एकपछि अर्को एकलौटी ढंगबाट...बाँकी
३ नम्बर प्रदेश सभाका प्रदेश सभा सदस्यले सरकाले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद पुकार महर्जनले सरकारले मिडिया काउन्सिल विधेयक मार्फत प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विरोध गरेका हुन् । प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा बोल्दै संघिय...बाँकी
३ नम्बर प्रदेश सभाको वैठकमा आज पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ देखिएका छन् । मंगलबार प्रदेश सभाको वैठकको दर्शक दिर्घामा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ बसेका थिए । संसदमा अतिथि कक्ष/दिर्घा नहुँदा उनी दर्शक दिर्घामा बसेका हुन् । संसद वैठक पछि बाहिर निस्किएका नेकपाका नेता लामाले संसदीय अभ्यास...बाँकी
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले ओखलढुंगाको सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ। लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले मंगलबार भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गर्दै प्रर्दशन गरेको हो। वर्तमान सरकार कम्युनिष्टका नाममा दलाल र फाँसीवादी शैलीमा चलेको भन्दै संसदीय व्यवस्था खारेजीको...बाँकी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनु भएको छ । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भएरनभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल...बाँकी
सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र खोल्ने प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले १० वर्षमा १० लाखलाई रोजगारी दिने गरी औद्योगिक क्षेत्रको काम विस्तार भइरहेको जानकारी दिइन्। ‘ठूलो सङ्ख्यामा रोजगारी श्रृजना गर्ने प्रमुख माध्यम औद्योगिक क्षेत्र हो, त्यही लक्ष्य राखेर प्रदेशगत औद्योगिक क्षेत्रको काम भइरहेको...बाँकी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउपालिकामा भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ । सोमबार राति मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको विषयमा सत्यतथ्य जानकारी गराउन कांग्रेसले सरकारसँग माग गरेको हो । प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेल, सचेतक पुष्पा...बाँकी