चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा प्रदेश सरकारहरुको बजेट २० प्रतिश पनि खर्च भएको छैन । धेरै गाउँपालिकाको पनि बजेट फ्रिज हुने गरेको छ । तर राक्सिराङ गाउँपालिकाले भने चालु आर्थिक वर्षको विकास र योजनाहरु सकाएर नयाँ आर्थिक वर्ष २०७६÷७७ को योजना तर्जुमामा जुटेको हो । गाउँपालिकाले सोमबार...बाँकी
प्रमुख विपक्षी दल नेपाली कांग्रेस कांग्रेसले कम्युनिस्ट सरकारको कामकारबाही र मन्त्री तथा मन्त्रालयहरूको अनुगमन गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ । कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका...बाँकी
कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका छोराले थाहाकर्मी एवं पत्रकार रमेश रावललाई ज्यान मार्ने धम्की दिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा विशाल विष्टले पत्रकार रावललाई सोमबार दिउँसो ठिक ३ बजे फोन गरी ज्यान मार्ने धम्की दिएका हुन्। मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नका लागी कसैले आफुलाई दश लाख रुपैया दिए मारिदिन्छु भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डिल्लीबजारबाट लालबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्चालन गर्दै आईरहेको अपराध महाशाखा...बाँकी
व्यवसायी अजेयराज सुमार्गीले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ राजस्व छलेको पाइएको छ। एनसेलको सेयर खरिद-बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र लेखेको छ। पटकपटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीको नाममा राजस्व कार्यालयले...बाँकी
महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन, २०७५ प्रतिनिधिसभा बैठकमा पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सोमबार सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन्। त्यसैगरी मन्त्री ढकालले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा...बाँकी
आइतवार भारतको लोकसभा निर्वाचनको अन्तिम चरणको निर्वाचनमा पश्चिम बंगाल, विहार र पञ्जाबमा हिंसाका घटना भएका छन् । पञ्जाबको खडूर साहिबमा कांग्रेस कार्यकर्ताको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । त्यस्तै, बठिन्डामा मतदान केन्द्रबाहिर फायरिङ भएको थियो । बठिन्डामा २० भन्दा बढी मानिस घाइते भएका छन् । पश्चिम बंगालको जाधवपुर,...बाँकी
हेटौंडा : अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटको ४ दिन पछि बहालवाला प्रमुख आयुक्त हेटौंडा आइपुगेका छन् । नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो । समाचार...बाँकी