काठमाडौं : कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९...बाँकी
हेटौंडा : नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ। थपिएका नयाँ संक्रमित भक्तपुर र ललितपुरका ५ जना छन्। थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन्। २४ महिला...बाँकी
दैलेख : कर्णाली प्रदेशको दैलेखमा कोरोनाका पहिलो संक्रमित फेला परेसँगै अहिले दैलेखमा उच्च सजगता अपनाइएको छ। जिल्लाको आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षीय युवा ४१ दिन भारतको वनवासामा क्वारेन्टाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आएको खुलेको छ। आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्ययाका अनुसार सीमापारि भारतको वनवासामा अलपत्र परेका...बाँकी
कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनमा हेटौंडा–११ डाङ्डुङ्गेमा रहेको मामा घर नेपाल अनाथ आश्रममा खाद्यान्न तथा खेलकुद सामाग्री वितरण गरेको छ । दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले ड्रिम्स स्क्वड ग्रुवले खाद्यान्न बितरण गरेको हो । ग्रुवका अभियान्ता बालकृष्ण दाहालले यस विपदको घडीमा आश्रममा आश्रित असहाय, अनाथ...बाँकी
मकवानपुरको पश्चिममा पर्ने मनहरी बजारमा खाद्यान्न र तरकारी पसल अब दैनिक ६ बजे देखि ९ बजेसम्म ३ घण्टा खुल्ने भएको छ । हप्तामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड बढेको र लकडाउनको पालना नभएको पाइएकोले निर्णय परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने गाँउपालिकाकी उपाध्यक्ष...बाँकी
काठमाडौं : काठमाडौं महानगरपालिकाले बाहिरबाट आउने मानिसलाई कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र काठमाडौं छिर्न दिन गृहमन्त्रालयलाई अनुरोध गरेको छ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महनगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनु परेमा कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको...बाँकी
छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढे्दै गएपछि अर्घाखाँची उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ । जिल्ला सुरक्षा समिति बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था नभएसम्म बन्द...बाँकी
कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै त्रासमा रहेको बेला हेटौंडामा भने लकडाउन अझै खुकुलो देखिन्छ । बजारमा पैदल यात्रा गर्नेहरुको भिडभाड रोकेको छैन । हेटौंडा बजारको सिमाचोकमा दुईपाङग्रे गाडी र तिन पाङ्ग्रे गाडीको घुँइचो देखिन्छ । भिडभाडलाई कम गर्न प्रहरीले अनावश्यक रूपमा चलेका दुई पाङ्ग्रे र तिन पाङ्ग्रे गाडीलाई बजार...बाँकी