समाज

कपनका सडकमा मेलम्चीको पाइप बिछ्याइँदै

काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ। लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्‍नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ।बाँकी

कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापन कसरी गर्ने ? सेना र प्रहरीको नमूना अभ्यास

बेंसीसहर : लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसुलेसन कक्षबाहिर केही व्यक्ति रुँदै थिए। भित्र एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो। एकैछिनमा स्वास्थ्य सुरक्षा कवज लगाएका प्रहरीले अस्पताल घेरा हाले। पीपीई लगाएका नेपाली सेनाको टिम आयो र स्प्रे गर्नथाल्यो। अस्पतालको चारैतिर र आइसुलेन कक्षमा स्प्रे गर्दै सेनाले शव प्लाष्टिकमा बेर्‍यो। प्रहरीले मुचुल्का...बाँकी

कोरोनाबाट कसैको मृत्यु नहोस् भन्‍ने सरकारी प्रयास असफल भयो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ुहाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न...बाँकी

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ५४ पुग्यो

विराटनगर — झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्र सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी...बाँकी

बागमती प्रदेशको प्रदेश सभा बैठक जेठ १२ गते ,भिमफेदी कुलेखानी सुरुङ्ग मार्ग सहलगानीमा

बागमती प्रदेशको प्रदेश सभाको छैटौं बैठक जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको आज सोमबार बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक कार्यविधि ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेपछि प्रिबजेट छलफल पर धकेलिएको...बाँकी

नेपालमा ३१ जिल्लाका ३ सय ५७ कोरोना संक्रमितक

नेपालका ७७ मध्ये ३१ जिल्लाका ३ सय ५७  जना कोरोना भाइरसबाट संक्रमितभएका छन् । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।मुलुक भर चारसय १२ जना आईसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमवार बांकेमा ४६ जना पुरुष र एक जना महिला,मोरङ्ग,,गुल्मी,धनुषा,रौतहट,धादिङ्ग र...बाँकी

क्वारेन्टाइनमा राखेको २५ वर्षीय एक युवाको मृत्यु

बाँके : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएका २५ वर्षीय एक युवाको आइतबार बिहान मृत्यु भएको छ। भारतको मुम्बईबाट स्वदेश फर्किएका २५ वर्षीय युवकको आइतवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए। उनलाई गाउँपालिकाले ३० बैशाखमा क्वारेन्टाइनमा राखेको थियो। यहि क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण देखिएको थियो।...बाँकी

महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

काठमाडौं :  धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा...बाँकी