नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २९ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा। वासु सुवेदीले प्रशिक्षण दिनुभएको हो । वहाले शिक्षणका...बाँकी
बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइ नै चलायमान बन्न दिएको छैन । न त मान्छै कतै आवत जावत गर्न पाएका छन् । अब विश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आँकलन गर्न सकिने अबस्था त छैन ।...बाँकी
काठमाडौं : धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ। विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ आउने सम्भावना हुन्छ। धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी...बाँकी
हेटौंडा : कोरोना भाइरस (कोभिड –१९) का कारण विश्व नै त्रासमा रहेको बेला भिमफेदी कारागारमा भने जेलर र प्रशासन मिलेर कैदीहरु माथि दमन गरेको भन्दै लफडा भइरहेको छ । कारागारमा जेलर र प्रशासन मिलेर दमन गरेको भन्दै कैदीहरु विरोधमा उठेका छन् । कारागारमा रहेको कैदीहरुलाई मानव अधिकार हनन हुने गरि...बाँकी
खोटाङ– एकै दिन एउटै गाउँका पाँच जनासम्मको मृत्यु हुन्थ्यो । संस्कार अनुसार शव सदगद गर्ने अवस्था थिएन । त्यही भएर मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो । मलामी जानेलाई नै रोग सर्ने त्रास हुन्थ्यो, कतिलाई त सरे पनि । यो भयवह महामारीको कुरो बिक्रम सम्बत १९९२।०९३ सालतिरको हो । त्यो बेला...बाँकी
सिराहाको पहिलो सङ्क्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यसअघि पनि सङ्क्रमित भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी निको भई फर्केका हुन् । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले मलेसियाबाट फर्केर उदयपुरको गाइघाटमा सैलुन...बाँकी
सुर्खेतको चौकुने गाउँपालिका– २ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ करिब साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका– २ कोलतडी जाने क्रममा डुंगा पल्टिएको हो । ढुंगा पल्टिँदा सुर्खेत चौकुने गाउँपालिका– २ धमुका डम्मर विकका १० वर्षीय छोरा हिरु विक, मोहोन्याल गाउँपालिका– २ कोलतडीकी २५...बाँकी
काठमाडौँ — चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–१०, सतुंगलका ७ वर्षीय कोरोना संक्रमित बालक वैशाख २९ गते मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ । बालकमा शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । संक्रमित बालक आफ्नो आमाबाबुसँग पैदल काठमाडौं आएको नगरपालिकाका स्वास्थ्य संयोजक राममणि घिमिरेले बताए । ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी...बाँकी