बागमती प्रदेश सरकारले दुई नम्बर प्रदेश र बागमती प्रदेशको सिमाना चुरीयामाई मन्दिर नजिकै नाकाको बागमती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेलले अनुगमन गर्नुभएको छ । संक्रमित क्षेत्रबाट लुकिचोरी एक जिल्लाबाट अर्को जिल्ला तथा प्रदेश प्रबेश गर्नाले संक्रमणको जोखिम बढेकाले जोखिम न्यूनिकरणका लागि नाका शिल गर्नु परेको बताउदै चेकजांच कडा पार्न बागमती...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे २६ अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापाकाे प्रमुख अातिथ्यता तथा सदस्य पद्मा पाेैडेलकाे विशेष अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण...बाँकी
आफ्नै घरको शौचालयभित्र पानी भरेर राखेको बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–७ लामा टोलका दिनेश ब्लोनको छोरी १८ महिने इशा ब्लोनको बाल्टिनमा डुबेर मुत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । खेल्ने क्रममा शिशु शौचालयको बाल्टिनमा डुबेको उनले...बाँकी
काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्। भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए। अन्य एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको उपाध्यायले थाहाखबरलाई बताए। बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना...बाँकी
भक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका दुईजनाको सम्पर्कमा आउनेहरुको संख्या बढिरहेको पाइएको छ । उनीहरुको सम्पर्कमा आउनेहरुको पहिचानसँगै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाइएको छ । त्यसको लागि चाँगुनारायण नपा ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइन स्थलमा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । मंगलबार राती भक्तपुरका...बाँकी
पर्सा : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन्। बुधबार अपरान्ह दुईजना संक्रमित भागेपछि खैलाबैला भएको छ। दुईजना कोरोना संक्रमित भागेपछि अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ। मैले पनि दुईजना संक्रमित भागेको खबर पाएँ, उनले थाहाखबरसँग भनिन्, म अस्पताल पुगिसकेकी छु,...बाँकी
वीरगन्ज : दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको...बाँकी
भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल फर्कने क्रम तीव्र, कोही क्वारेन्टाइनमा, कतिपय सडकमा भोकभोकै भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बढेको छ । रुपन्देही, कपिलवस्तु, बाँकेका नेपाल भारत सीमामा चार हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् । सीमामा चार–पाँच दिनअघि आइपुगेका उनीहरू नेपाल प्रवेश गर्न नपाएपछि दशगजामै अलपत्र परेका...बाँकी