समाज

अख्तियारमा दुई डिएसपीसहित २० प्रहरीको नयाँ दरबन्दी थप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीको दरबन्दी थप भएको छ । दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको हो । दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको रिपोर्ट मन्त्रिपरिषद्को बैठकले गत साता स्वीकृत गरेको छ । जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्स्पेक्टर, दुई सइ, तीन हवल्दार र एक...बाँकी

भारतले धमाधम नेपाली पठाउन थालेपछि नवलपरासीमा कोरोना जोखिम बढ्यो

परासी :  भारतीय सुरक्षाकर्मीले रोकतोकबिना नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुई देशका नागरिकलाई जहाँको त्यही राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीलाई निर्वाध पठाउने गरेको पाइएको छ । त्यसरी नेपाल आउने केही नेपाली भारतीय सुरक्षाकर्मीकै मिलमतोमा ठगिन...बाँकी

हेटौंडामा लकडाउन खुकुलो

बागमती प्रदेशको राजधानी हेटौँडामा लकडाउन अत्यन्तै खुुकुलो देखिएको छ । दिनानुदिन कोरोना संक्रमण बढदै गएको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा बनाउन, अनुगमन गर्न कुनै पहल गरेको पाईएको छैन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्माण गरेको कमाण्ड पोष्टले लकडाउनको समयमा अनुगमन गर्नुको सट्टा प्रत्येक बैठकमा ब्यवसाय खोल्ने सूचनामात्र...बाँकी

मिचिएको भूमि फिर्ताका लागि पहल गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो ।...बाँकी

बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए । ुयो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय...बाँकी

मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो । संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका...बाँकी

निःशुल्क खाना गाडीमा बास, काममा अन्यौल मनमा त्रास

साँझबिहान खाना खाँदै दिनरात गाडीको बास हुनु भएका ओखलढुंगाका रामबहादुर तामाङले जीवनमा धेरैै किसिमका अनुभव बटुलिसक्नु भएको छ । बन्दाबन्दीको ४८ औं दिनसम्म विराटनगर बसपार्कमै अल्झनु भएका ४६ वर्षीय तामाङ जस्तासुकै दुःखसँग लड्ने सक्ने आत्माविश्वासी बन्नुभएको हो । तीनवटा संघ र संगठनले तामाङ जस्तै ५८ जना यातायात क्षेत्रका मजदुरलाई लगातार...बाँकी

सीमा अतिक्रमणविरुद्ध भारतीय दूतावासअघि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्ने सडक बनाएको विरोधमा मंगलबार पनि प्रदर्शन भइरहेको छ । मंगलबार भारतीय राजदूतावास, लैनचौरनजिकै नेपाली सम्प्रभूताको सम्मानका गरु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण पहाडीलगायत केही मानवअधिकारकर्मीलाई प्रहीले नियन्त्रणमा लिको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ...बाँकी