हेटौँडा उपमहानगरपालिका वडा नम्वर ७ निवासी बिजय गौतम र विप्लब गौतमले ट्राफिक प्रहरीलाई २ थान ब्यारिगेट सहयोग गरेका छन् । ट्राफिक प्रहरीको लागि अत्यावश्यक रहेको ब्यारिगेट सहयोग गरिएको विजय गौतमले जानकारी दिए । उनले आज जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी विष्णु ढकाललाई सो ब्यारिगेट हस्तान्तरण गरेका छन् । ट्राफिक...बाँकी
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १० जनामा कोरोना भारइस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार, हेटौंडा–१० मा रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ९ जना र मकवानपुरका एक जना गरी १० जनामा...बाँकी
मकवानपुरका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा–१० स्थित रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हेटौँडा क्याम्पसको ११औं क्याम्पस सभा सम्पन्न भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री दुलालले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको योगदानको प्रशंसा गरे । मन्त्री दुलालले प्रदेश सरकार “सामुदायिक क्याम्पसको सुदृढीकरण अभियान” मार्फत्...बाँकी
नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।बाँकी
हेटौंडा–२ नगरपालिका रोडस्थित अञ्चल आयूर्वेद औषधालयका सबैखाले सेवा निशूल्क प्रदान गरिरहेको छ । सरकारी स्वामित्वको अस्पतालमा स्वास्थ्य उपचारमा जाने सेवाग्राहीले टिकट काट्न समेत शूल्क तिर्नुपर्दैन । आयूर्वेद औषधालयमा दैनिक ५० देखि ६० जनाले सेवा लिइरहेका छन् । आयूर्वेद औषधालयमा ग्यास्ट्रिक, जण्डिस, पायल्स, दम, खोकी, छाला सम्बन्धी स्वास्थ्य समस्या लिएर सेवाग्राही...बाँकी
हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित नेकपा बिप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन बस्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को मकवानपुर जिल्ला सचिवालय सदस्य प्रल्हाद गौतमलाई पक्राउ गरेको छ । त्यस्तै असार २४ गते ईलाका प्रहरी...बाँकी
आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला...बाँकी