चार वर्षपछि तातोपानी नाका हुँदै चार कन्टेनर चीन गएका छन्। २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको नाका मर्मतसम्भार गरिएसँगै सामान लिन कन्टेनर चीन गएका हुन्। तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले ती कन्टेरनबाट भोलि मंगलबार नाका हुँदै ऊन भित्रिने जानकारी दिए। ऊन भित्रिएसँगै तातोपानी नाका पुनः सञ्चालनमा आउने छ।...बाँकी
हेटौंडा : ३ नम्बर प्रदेशको प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस गर्न बनेको कार्यदलले मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रदेश विश्वविद्यालयहरु अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुुनुपर्ने, आर्थिक लगानी तथा वित्तिय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय भैरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’ प्रश्न राख्दै प्रधानमन्त्री ओलीले...बाँकी
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी उम्मेदवार बिना मगर नेपाल कम्युनिस्ट पार्टी( नेकपा)को दुई तिहाइको सरकारमा खानेपानी मन्त्री हुन्। मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ विकासे काममा बाँडेकी छिन्। उनले निर्वाचन क्षेत्र विकास कोषको चार करोड रुपैयाँ बजेट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर...बाँकी
अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् । चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले...बाँकी
नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ। कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि प्राधिकरणले जफत गरेको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत...बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी...बाँकी
कान्तिपुर पब्लिकेसनबाट प्रकाशित हुने नेपाल साप्ताहिक हेटौंडामा जलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्केच बनाएर नेपालले ‘क. बाहुबली’ शीर्षकमा छापिएको १९ जेठ २०७६ को अंक जलाइएको हो। ‘२१ घटनाले बताउँछन् ओलीमा शक्तिको असीमित तिर्खा छ’ सव-हेडलाइन राखेर नेपालले समाचार छापेको थियो। कभर फोटोलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा...बाँकी