अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै सर्वेक्षण सार्वजनिक गरेका हुन् । संसदमा जनाइए अनुसार यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने छ । ‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै...बाँकी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले राजधानीमा भएका बम विस्फोटका घटनालाई लिएर सरकारले सुरक्षा दिन नसकेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले सरकारले सुरक्षासम्म दिन नसकेकाले अब विकासको अपेक्षा नरहेको बताए। नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले भनिन्, दिन दहाडै काठमाडौंका मुटुमा बम विस्फोट भएका छन। सरकारलाई...बाँकी
नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने भनेको थियो। यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत...बाँकी
प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्। काठमाडौंको कोटेश्वरबाट (नरेफाँट) बाट ओखलढुंगाका ४१ वर्षीय बुद्धिबहादुर सुनारसहित ७ जना पक्राउ परेका छन्। त्यस्तै, अर्जुनधारा नगरपालिका १ झापाका २९ वर्षीय चन्द्र...बाँकी
३ नम्बर प्रदेशको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश विकास परिषद्मा सदस्यहरुको नाम प्रस्ताव गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश विकास परिषदमा २५ जनालाई मनोनीत गरेको हो आज आईतबार बसेको बैठकले प्रदेश बिकास परिषदका सदस्यहरु मनोनयन प्रस्ताव गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।...बाँकी
कुलमान घिसिङ आईतबार हेटौंडा आइपुगेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विच भेटवार्ता गरेका छन् । फिल्ड भिजिट गर्न हेटौंडा हुँदै भरतपुर जान लागेको कुलमानले मुख्यमन्त्री पौडेललाई भेटेका हुन् । मुख्यमन्त्री संगको भेटमा महत्वपुर्ण कुरा भएको बताइएको छ । घिसिङले...बाँकी
जब पत्रकारकै कारण सरकारी मान्छेहरुले मनमौजी गर्न पाउँदैनन्, जब पत्रकारकै कारण दलालहरुले सार्वजनिक जग्गा मिच्न र खुलामञ्च बेचेर खान पाउँदैनन्, तब उनीहरुले पत्रकारमाथि कस्तो व्यवहार गर्लान् ? तिनले प्रेस स्वतन्त्रताबारे कस्तो धारणा बनाउलान् ? तिनीहरुले पत्रकारलाई गाली गर्नु अनौठो होइन । स्वाभाविकै हो, त्यस्ता भ्रष्टाचारी र देश लुट्नेहरुले पत्रकारको विरोध...बाँकी
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका छन् । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागि १० लाख दिने आश्वासन दिएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकीले अन्नपूर्ण गाउँपालिकामा गरेको एक कार्यक्रममा पहारीले यस्तो आश्वासन दिएका हुन् ।...बाँकी