समाज

एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना फैलियो, दुई जनाको मृत्यु

मुम्बईमा रहेको एसियाकै सबैभ न्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्‌। धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा बढी छ। धारावी झोपडपट्टी फैलिएको क्षेत्रको हरेक एक वर्गकिलोमिटरमा दुई लाख ८० हजार...बाँकी

मृतक महिलाको रिपोर्ट नेगेटिभ

  काठमाण्डौं:  चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि कोरोना भएको आशंकामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो। उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष...बाँकी

बहराइनमा एकैपटक ९ जना नेपाली कोरोनाबाट संक्रमित

काठमाडौँ — बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस९कोभिड–१९०बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपाली...बाँकी

अत्यावश्यक सामग्री निशुल्क सहयाेग

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुर गढी ५ सुन्दरधाम ले अाज ईश्वरी प्रावि मकवानपुर गढी ६ मा रहेकाे अाईसाेलेसन वार्डलाई चाहिने अत्यावश्यक सामग्री निशुल्क सहयाेग गरेकाे छ । काेभिड १९ काे संक्रमण विरुद्ध सुरक्षाका निम्ति स्थापना गरिएकाे ५ शैयाकाे अाईसाेलेसनलाई अावश्यक सामग्री सहयाेग गरिेएकाे विद्यालयका प्रधानाध्यापक सुनिल गाैतमले जानकारी दिनुभयाे...बाँकी

आरवी आरवान विल्डर्सद्वारा राक्सिराङलाई २ लाख सहयोग

हेटौंडा :  कोरोना संक्रमणका कारण खाद्यान्न अभावमा रहेको राक्सिाराङ गाउँपालिकालाई यहाँका युवा व्यवसायीले नगद सहयोग उपलब्ध गराएका छन् । आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का प्रबन्ध निर्देशक राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । ‘गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको...बाँकी

नेपालमा कोरोनाको संक्रमितको संख्या ६

काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० का छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो। आज संक्रमित भेटिने बागलुङकी ६५ वर्षीया महिला भएको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार निजको कोरोना संक्रमण सम्बन्धी टेकु...बाँकी

दैनिक ५ सय बढीलाई खाजा तथा पानीको सेवा

हेटौंडाका युवाहरुले दैनिक पाँचसय जना बढिलाई खाजा तथा पानी खुवाउदै आएको अभियानमा संलग्न युवाहरुले बताएका छन् । कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि घर जान हिँडेका यात्रु र सुरक्षाकर्मीहरुलाई बिगत् ६ दिनदेखि हेटौंडा ४ स्थित पूर्व पश्चिम राजमार्गमा खाजा र पानी खुवाउने काम भइरहेको हो । नेचुरल वेभरेजका सञ्चालक...बाँकी

कोरोनाका कारण मानव जातिकै अस्तित्वमा चुनौति :- मुख्यमन्त्रि पौडेल

बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले आज प्रदेश बासीका नाममा सम्बोधन गर्नु भएको छ । सम्बोधनका क्रममा मन्त्रि पौडेलले नेपालमात्र नभएर यतिबेला कोरोनाभाईरस ( कोभिड–१९) को महामारीसंग विकसित तथा समृद्ध मुलुकहरुमा समेत संकट निम्त्याएको र मानवजातिकै अस्तित्वमा चुनौती दिएको बताउनु भएको छ । प्रदेश सरकारले संक्रमणलाई फैलननदिन र आवश्यकउपचारको ब्यवस्थागर्न कोरोनाअस्पताल,...बाँकी