हेटौडा— मकवानपुर जिल्लामा ८ महिनामा १ सय ४५ जना महिलाहरु हिंसामा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरको डाटाले देखाएको छ । यो जि.प्र.का. मकवानपुरको लैंगिक हिंसा सम्वन्धित् ८ महिनाको डाटा हो । हिंसामा परेकाहरुले जिल्ला प्रहरी कार्यालयमा दिइएका उजुरीका आधारमा हुन् । पुरुषले गरेको मादक पदार्थ सेवनका कारण अधिकाश महिलाहरु हिसांमा...बाँकी
हेटौंडाः कोरोना भाइरस ( कोभिड–१९) को प्रकोपको त्रासले हेटौंडा अस्पतालमा माक्सको अभाव भएको छ । बजारमा माक्स अभावका कारणले मकवानपुरको उद्योग वाणिज्य सघंबाट हेटौंडा हस्पिटलमा ५०० वटा कपडाको माक्स वितरण गरेको हो । उद्योग वाणिज्य सघंबाट दिएको माक्सको दुरुपयोग भएको जनगुनासो छ । माक्स दुई दिनमै सकिएको व्यवस्थापक मित्रता शर्माले...बाँकी
हेटौंडा÷ मनिसको सवैभन्दा पहिलो अधिकार जन्मदर्ता हो । त्यहीबाट अधिकार र पहिचानको सुरुवात हुन्छ । तर हेटौडा उपमहानगरपालिका १३ की एक बालिकाले अहिलेसम्म जन्मदर्ता हुन सकेको छैन । पदमपोखरी वनस्पतिकी १२ वर्षीया विष्णुमाया सिन्तानको अहिलेसम्म जन्मदर्ता हुन सकेको छैन । उनी १२ वर्षको उमेरमा कक्षा १ मा अध्यनरत छिन्...बाँकी
हेटौंडा उपमहानगरपालिका— १० गोरक्षश्वरमा संचालित संस्कृत वेद विद्यालयको स्थायी स्रोत नभएकाले संचालनमा कठिनाई उत्पन्न हुने गरेको छ । विद्यालयको कुनै क्षेत्रबाट पनि स्थायी रुपमा सहयोग गर्ने दाताहरु नभएकाले संचालनमा समष्या हुने गरेको हो । उक्त विद्यालयमा १९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा ६, ७ र ८ कक्षाका विद्यार्थीहरु...बाँकी
काठमाडौं : कोरोनाको बढ्दो त्राससँगै उपत्यका छोड्नेको संख्या ह्वात्तै बढेको छ। सरकारले शैक्षिक संस्था बन्द गर्नुका साथै एसईई परीक्षासमेत स्थगित गरेपछि उपत्यका छोड्नेको भीड बढेको हो। बिहीबारमात्र उपत्यकाबाट ९० हजार हाराहारीमा यात्रुहरू बाहिरिएको महाशाखाले जनाएको छ। शुक्रबार पनि उपत्यका छोड्नेको संख्या अत्यधिक थियो। सरकारले चैत १० गतेदेखि देशभर लामो दुरीमा...बाँकी
कोरोना भाइरस अर्थात् कोभिड नाईन्टिनको संक्रमणबाट पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ६ सय २७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ। इटलीमा हिजो झण्डै ६ हजार नयाँ संक्रमित थपिएपछि...बाँकी
बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा सवारी दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७६ ÷७७ को ८ महिनामा मकवानपुरमा ट्रक,टिपर,बस,माईक्रो,कार,टेक्टर,अटो,मयुरी,मोटरसाईकल आदि सवारी दुर्घटनामा परि ६० जना मानिसहरुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ५० जना पुरुष, ७ जना महिला, २ जना बालिका र १ जना बालक रहेका छन्...बाँकी
आबुधाबी — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट युएईमा दुई जनाको मृत्यु भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार शुक्रबार २ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेहरुमा एक जना युरोपबाट फर्किएका ७८ वर्षका नागरिक रहेको र हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ । त्यस्तै...बाँकी