हेटौंडाः हेटौंडा जेसिजले पहिलो चोटी फुटसल प्रतियागिता गर्ने भएको छ । असार २० र २१ गते दुई दिन हेटौंडा जेसिज को आयोजनामा जिल्लामा पहिलो पटक खुल्ला फुटसल हुन लागेको हो। आज शनिबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजकले यस बारेमा जानकारी गराएको हो । हेटौंडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउण्ड...बाँकी
आइसिसी क्रिकेट विश्वकप २०१९ मा श्रीलंकाले जित हात पारे सेमिफाइनलमा पुग्ने समिकरण रोमाञ्चक बन्नेछ। सेमिफाइनल पुग्ने अभियनामा रहेको श्रीलंकाले शुक्रबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट ६ अंक जोडेको श्रीलंका सातौं स्थानमा छ। प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकालाई हराए श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पछि पारेर पाँचौ स्थान ओगट्नेछ। अघिल्लो खेलमा...बाँकी
साबिक विजेता अस्ट्रेलियाले दुई खेल बाँकी छदै एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अस्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै दुई खेल बाँकी छदै अन्तिम चारमा स्थान पक्का गरेको हो । जारी विश्वकपमा भारतसँग मात्रै हार बेहोरेको अस्ट्रेलियाको ७ खेलबाट १२ अंक रहेको छ ।...बाँकी
स्पेनिस फुटबल क्लब रियल मड्रिडले महिला टिम पनि बनाउने भएको छ । प्रिमियरा डिभिजिन क्लब डिपोर्टिभो ताकोनको पूर्ण स्वामित्व लिने सम्बन्धी समहति भएपछि रियल मड्रिडको महिला टिम हुने निश्चित भएको हो । मड्रिडको क्लब ताकोन गएको सिजन शीर्ष डिभिजनमा बढुवा भएको थियो । अब उसले आउँदो सिजन रियल मड्रिडको मैदानमा...बाँकी
आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया याे विश्वकपकाे सेमिफाइनल पुग्ने पहिलाे टिम बनेकाे छ । लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय...बाँकी
वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई यसअघि पनि घुँडाको समस्या रहेको थियो । पाकिस्तान विरुद्धको खेलमा नै उनको चोट बल्झिएपनि अष्ट्रेलिया विरुद्धको खेलमा उनी टोलीमा फेरि समावेश भएका थिए । इंग्ल्याण्ड विरुद्ध जम्मा २ ओभर बलिङ...बाँकी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्व फुटबल इतिहासमा जन्मदिनकै दिन गोल नगरी ‘म्यान अफ दी म्याच’ पाउने पहिलो खेलाडी बनेका छन् । ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोलले पराजित गरेको थियो । सन् १९८७ जुन २४ मा जन्मेमा उनले जन्मदिनकै दिन कतारविरुद्धको खेलमा उत्कृष्ट...बाँकी
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले उनलाई गएराती भएको खेलमा आचारसंहिता तोडेको आरोपमा दोषी ठहर गरेको छ । अफगानिस्तान विरुद्धको उक्त खेलमा एलबीडब्लु अपिल गर्ने क्रममा कोहली आक्रामक भएका थिए । रोमाञ्चक भएको उक्त खेलमा अफगानिस्तानले भारतलाई हराउने सम्भावना देखिएको थियो...बाँकी