फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह एका दुई तथा अर्को खेलमा समूह बी को जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । जर्मनी र स्पेनबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् । बेलुका पौने ७ बजे आफ्नो...बाँकी
अखिल नेपाल फुटवल संघका पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव र अभिषेकले ललितपुरको ढोलाहिटीमा स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याएका छन्। चार रोपनी क्षेत्रमा उनीहरुले ३ करोड ५० लाखभन्दा बढी खर्चेर अन्तराष्ट्रिय मापदण्डको स्पोर्टस कम्प्लेक्स निमार्ण गरेका हुन्। मंगलबारबाट फुटसल र स्वीमिङ संचालनमा आएको छ। एक्टिभ स्पोर्टस कम्प्लेक्स नाम दिइएको सो कम्प्लेक्समा...बाँकी
केडिसा बुच्नानको निर्णायक गोलमा क्यानडाले जारी महिला विश्वकप फुटबलमा क्यामरुनमाथि जित निकालेको छ । आज बिहान सकिएको खेलमा क्यानडालाई विजय बनाउन केडिसाले गरेको एकमात्र गोल प्रर्याप्त भयो । ला मोसन मैदानमा पहिलो हाफको अन्तिम समयमा केडिसाले क्यानडालाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा क्यामरुनको खेलमा फर्कन प्रयास असफल हुँदा क्यानडा...बाँकी
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जितको खोजीमा दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गरिरहेको वेष्ट इन्डिजलाई पहिलो सफलता मिलेको छ । दक्षिण अफ्रिकाले ओपनर हासिम अमलालाई पहिलो विकेटका रुपमा गुमाउँदा वेष्ट इन्डिजलाई पहिलो सफलता मिलेको हो । द रोज बलमा शेल्डन कोट्रेले बलमा अमला क्रिस गेलमार्फत क्याच भए । अफ्रिकाको इनिङ्स डी...बाँकी
फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । अस्ट्रेलिया इटलीसँग प्रतिस्पर्धा गर्दा बाज्रिल जमैका तथा इङ्ल्यान्ड स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । समूह सी को आफ्नो पहिलो खेलमा अस्ट्रेलिया इटलीको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । समूह सी को अर्को खेलमा...बाँकी
युरो कप छनौट प्रतियोगितामा बलियो टोलीहरु जर्मन, क्रोयशिया र बेल्जियम विजयी भएको छ । शनिबार राति खेलिएको खेलहरुमा यि तीन टोली आफ्नो समुह अन्तर्गतको खेलहरु जितेका हुन् । बेल्जियमले घरेलु मैदानमा काजाखस्तानलाई ३–० ले हरायो । बेल्जियमको लागि रोमेलु लुकाकु, टिमोथी कास्तान र ड्राइस मेर्तेनले गोल गरेका छन् । सहज...बाँकी
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु मैदान किर्तिपुरमा बिहिबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई ५ विकेटले हरायो । टर हारेर पहिले ब्याटिङ गरेको एपीएफले २१।१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रन बनाएको थियो । खराव प्रदर्शन गरेको एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो संख्यामा रन...बाँकी
काठमाडौं– प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् । पुलिसले बिहीबार भएको...बाँकी